Browsing Category
News
राहत वितरणमा मापदण्ड अनुसार पर्नेहरुलाई राहत दिनु पर्ने नेकपा शुद्धोधनको माग
चैत्र २७कपिलवस्तु - जिल्लाको शुद्धोधन गाउँपालिकामा वितरण गरिएको राहत मापदण्ड अनुसार भए पनि सोही मापदण्डमा पर्ने केहि छुट भएकोले त्यसलाई पनि दिनु पर्ने माग गरेको छ । राहत समाग्री!-->!-->!-->…
Read More...
Read More...
कोरोना अस्पतालमा मृत्यु भएका परिवार प्रति राज्यको विभेद,राहत माग गर्दै समाजवादीले बुझायो ज्ञापन पत्र…
कपिलवस्तु , चैत्र २७रुपन्देहीको सैनामैना नगरपलिकाका कोरोना भाईरस को शंकामा बाबुराम थापा को अस्पतालमा मृत्यु पछि जाँचको रिपोर्ट नेगेटिभ भएको वहाँको परिवारलाई राहत स्वरुप ८ लाख!-->!-->!-->…
Read More...
Read More...
निर्वाचित वडाध्यक्ष र पराजित मिली फोटो नखिचाई हुप्सेकोट गाउँपालिका ३ मा २०० घर धुरीका परिवारलाई…
प्रिय धन , चैत्र २६
हुप्सेकोट - पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बुटवलको कोरोना अस्पतालमा ICU बन्दै ।
रुपन्देही - बुटवलमा रहेको धागो कारखानामा बनेको अस्थायी कोरोना अस्पतालमा ICU वार्ड बन्ने काम सुरु भएको छ ।कोरोना भाइरस महामारीको रोकथामका लागि पूरा देश लकडाउन गरिएको अवस्था छ!-->!-->!-->!-->!-->…
Read More...
Read More...
प्रसासन र मुस्लिम अगुवाहरू बिच कोरोना भाइरसको रोकथाम प्रति वृहत छलफल
अजय मिश्र,कपिलवस्तु , चैत्र २७विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय!-->!-->!-->…
Read More...
Read More...
नाला को बांटो हुदै भारतबाट नेपाल प्रवेश गर्नेहरू खुलेआम हिल्डुल गर्दै
प्रतिमा विश्वकर्मा ,चैत्र २६कपिलवस्तु - नेपाल र भारत दुबै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतीबारी र खोला नाला हुदै नेपाल प्रवेश गर्नेहरू बढेका छन !मुख्य नाकाहरूमा दुबै देशका !-->!-->!-->…
Read More...
Read More...
सुनवल नगरपालिकाले आज देखि राहत वितरण सुरु गर्यो
उर्मिला यादव / चैत्र २६सुनवल - पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव!-->!-->!-->…
Read More...
Read More...
सम्मरीमाईमा विपद् कोष स्थापना
हृदयराम गुप्ता / चैत्र २६मर्चवार - रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा १ करोडको बिपद्ब्य बस्थापन कोष स्थापना गरेको छ ।बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई!-->!-->!-->…
Read More...
Read More...
प्रहरीद्वारा उच्च निगरानीमा मर्चवार
हृदयराम गुप्ता / चैत्र २६मर्चवार - रुपन्देही नजिक भारतको कोल्हुई क्षेत्रमा देखिएको कोरोनाका संक्रमण पछि कोल्हुई क्षेत्रको नजिक सीमाना संग जोडिएको मर्चवार क्षेत्र प्रहरीकद्वारा उच्च!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्जमा सबै पार्टी मिलेर सहयोग गर्न तयार
कपिलवस्तु , चैत्र २६महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न काे लागि प्रत्येक वडा मा वडा अध्यक्ष काे संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुकाे तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी!-->!-->!-->…
Read More...
Read More...