Browsing Category
News
तिनाउ मिसन बैक शाखाद्वारा प्रतापपुर गाउँपालिकालाई खाद्यान्न सामाग्री सहयोग
रबिन्द्र यादव / चैत्र २९नवलपरासी - नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिकामा रहेको तिनाउ मिसन डेभलभमेन्ट बैंक लिमिटेड गोपिगञ्ज शाखा र बेलाटारी शाखाले प्रतापपुर गाँउपालिककालाई राहत!-->!-->!-->…
Read More...
Read More...
त्रिशक्ति समाजिक बिकास संस्थाले दियो कृष्णनगरलाई सहयोग ।
अजीत सिंह चौहान ,/ चैत २८कपिलवस्तु - कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि कृष्णनगर नगरपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा त्रिशक्ति समाजिक बिकास संस्थाले आर्थिक!-->!-->!-->…
Read More...
Read More...
विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय
राम प्रघट कोरी / चैत्र २८कपिलवस्तु - कपिलवस्तुको विजयनगर व्यापार संघले कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने निर्णय गरेको छ । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस!-->!-->!-->…
Read More...
Read More...
आज ११ जनालाई क्वारेन्टाईनबाट विदाई
चैत्र - २८कपिलवस्तु - जिल्लाको मायादेवी गाउँपालिका - ३ बड्की खैराटीको ने.रा.प्रा.वि मा बनाएको क्वारेन्टाईनबाट आज ९ जनालाई मास्क, साबुन, र टावेल दिएर विदाई गरिएको छ। यि ९ जना!-->!-->!-->…
Read More...
Read More...
अब भोकै बस्न पर्दैन , मनका धनी नगेन्द्र अग्रहरीले दिए सुनवललाई एक लाख बीस हजार ।
रबिन्द्र यादव / चैत २८नवलपरासी - लकडाउनको समयमा अति विपन्न गरिब परिवारलाई दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष , युवा!-->!-->!-->…
Read More...
Read More...
बिजयनगर गा. पा. मा बाघको आक्रमण दुई जना घाइते , अवस्था गम्भीर
देवानन्द ठाकुर , चैत २८कपिलवस्तु - कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाघको आक्रमणबाट दूई जना गम्भीर घाइते भएका छन् ।गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने वर्तमान रोका र दिलराम!-->!-->!-->…
Read More...
Read More...
पत्रकाहरुको प्रोत्साहनको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाजको माग
हृदयराम गुप्ता / चैत्र २८मर्चवार - लकडाउनमा पनि अरहोत्र खटिएका पत्रकाहरुको सुरक्षा तथा मनोबालको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाज प्रदेश नं. ५ले सरकार संग माग गरेको छ ।!-->!-->!-->…
Read More...
Read More...
एल आई सी तौलिहवा शाखाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कपिलवस्तु नपालाई दियो १ लाख
तौलिहवा / चैत २८कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका एल आई सी नेपाल लि. तौलिहवा शाखाले कपिलवस्तु नगरपालिकाको “कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरमा चाडै निष्पक्ष पारदर्शी तथा प्रभावकारी राहत बितरण गर्न सर्बदलियको माग ।
महेन्द्र कुमार धोबी , / चैत २८ कपिलवस्तु - जिल्लाको कृष्णनगर नगरपालिकामा सक्रिय राजनैतिक दलका प्रतिनिधिहरुले एक संयुक्त रूपमा प्रेस बिज्ञाप्ती जारी गर्दै राहत वितरण प्रभावकारी!-->!-->!-->…
Read More...
Read More...
मृतक भरको पारिवारिक अवस्था यस्तो छ, सहयोगको याचना
राम प्रघट कोरी /चैत्र २७कपिलवस्तु – विजयनगर मृतक गोवर्धन भरको सानो झुपडीमा बस्दै आएका छन् । झुपडी हेर्दा जसको पनि आँखा रसाउँछ । त्यो घर पनि डिही जग्गामा छ । खरको छानो र माटाकोे!-->!-->!-->…
Read More...
Read More...