Browsing Category
News
हावाहुरीका कारण बाली नष्ट किसानलाई थप पिडा
मोहमद साबीर मन्सुर / बैशाक ६बारा - हिजो राती आएकाे हावाहुरी, पानी संगै असिनाले कलैया उपमहानगरपालिकाका खेतमा रहेका विभिन्न बालीहरूमा ठुलो क्षति भएको छ। राति आएको हावा हुरीले धेरै!-->!-->!-->…
Read More...
Read More...
कोरोना प्रभावितलाई राप्रपाको ५० बोरा चामल सहयोग
सुबिन बिश्वकर्मा/ बराहक्षेत्रशुक्रबार साझ सम्मको परिमाण अनुसार नेपालमा कोरोना भाइरस (कोभिड -19) बाट कुल ३० जना संक्रमित भएसगैँ नेपालको स्थिति झन भयावह बनेको छ। गत चैत ११ गतेदेखि लक!-->!-->!-->…
Read More...
Read More...
जनकपुरमा कोरोना फैलाउने आशंका
मोहमद साबिर मन्सुर / बैशाख ५जनकपुर - जिल्लाको महावीर चोक मा भकरै दुई जना महिला ले १० रुपैयाँ को नोटमा थुक हाली बाटोमा पैसा फ़ाल्दै ,पसल को सटर मा पैसा पसाएर भगेकी छिन । जनकपुर को!-->!-->!-->…
Read More...
Read More...
भारत प्रवासमा बस्ने लाखौ नेपाली मजदुरहरुको दु:खद दिनचर्या र हाम्रो कर्तव्य :
उत्तम कुमार थापा बिरेन्द्र सिह दिल्ली,लेख हामी नयाँ बर्षकाे उमङ्ग बाेकेर,नेपाल फर्किए सँगसँगै अामा बुवा दाजुभाइ दिदीबहिनी सँग रमाउने साेचमा थियौं,काेरनाकाे!-->!-->!-->…
Read More...
Read More...
सात किलो सुर्ती सहित गुप्ता पक्राउ
रबिन्द्र यादव / बैशाख ५ नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले भारतीय नम्बर प्लेट यु पी ५६ जे ८८७९ को मोटरसाइकलमा सुर्ती!-->!-->!-->…
Read More...
Read More...
दिल्लीकाे साेसाईटीले साउने गाउँकाे मन्दिर निर्माण,स्थानीय सरकारकाे अनुभुती भएन ,
उत्तम कुमार थापाबझाङ - दिल्लीमा निर्माण गरिएको साेसाईटिले बझाङकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ३ मा स्थानीयहरुले मन्दिर निर्माण गरेका छन ।
खप्तड छान्ना गाउँपालीका वडा नम्बर!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लकडाउन उल्लंघन गर्नेलाई बेलाटारीमा प्रहरीले धमाधम नियन्त्रणमा लिदै ।
रबिन्द्र यादव / वैशाख ४पश्चिम् नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारीले लकडाउनको लागू भए देखि अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका!-->!-->!-->…
Read More...
Read More...
कोरोना महामारीः विजयनगरले उच्च सतर्कता अपनाउँदै अघि बढिरहेको छ : अध्यक्ष थापा
बैशाख ३ –विजयनगरकपिलवस्तुको विजयनगर गाउँपालिकाले बुधवार सर्बदलीय बैठक सम्पन्न गरेको छ । कोरोना महामारीबाट आफु बच्न र अरुलाई बचाउनका लागि सर्बदलीय बैठक बसेको हो । विश्वभरी महामारीको!-->!-->!-->…
Read More...
Read More...
असिनाले ४० हजार बाेट नर्सरी नष्ट
उत्तम कुमार थापा /बैशाख ३ बझाङमा भारि असिना पानी परेकाे छ । असिना पानिले गर्दा धेरै दुरदराजका बस्तिहरुमा गहुँ,जाैँ वालीकाे नष्ट गरेकाे हाे भने!-->!-->!-->…
Read More...
Read More...
बिपद ब्यबस्थापन कोषमा सामुदायिक बिधालयका शिक्षकहरुको १५ लाख सहयोग
सुबिन बिश्वकर्मा / बराहक्षेत्र ।
नेपाल लगाएत बिश्वका थुप्रै देशहरु कोरोना भाइरस बाट आक्रान्त बनिरहेको अबस्था छ। नेपालमा पनि गत चैत ११ गतेदेखि लक डाउन गरिएपछि कोरोनाको संभावित!-->!-->!-->!-->!-->…
Read More...
Read More...