Browsing Category

News

कृष्णनगरमा फैलियो महामारी, ६०० भन्दा बढी संक्रमीत , एकको मृत्यु ।

बैशाख ११कपिलवस्तु -जिल्लाको कृष्णनगर नगरपालिकामा महामारी फैलिएको देखिएको छ । नगरपालिकाको वार्ड नम्बर १२ मा पशुहरुमा खोरेत रोगको संक्रमण देखिएको छ । एक हप्ता पहिले ठकुरापुरमा २ जना
Read More...

राजपा र समाजबादी पार्टी बिच एकता

बैशाख -१०काठमाडौं – समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता गर्ने सहमति भएको छ । यस्तै एकीकृत पार्टीको रुपमा जनता समाजबदी पार्टी,नेपालको उदय भएको छ ।पार्टी को झण्डा
Read More...

नेपाली काग्रेस वार्ड कमिटी द्वारा ७२ हजार ५ सय रुपैयाँ बराबरको चामल प्रदान

सुबिन बिश्वकर्मा / बैशाख १०सुनसरी - नेपाली कांग्रेस वडा नं ३ कार्य समितिले ३ नम्बर वडा कार्यलाई १८ सय ६० केजि चामल राहत बितरणका लागि प्रदान गरेको छ । लक डाउन भएको ३० औं दिन
Read More...

संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्की द्वारा ५० हजार बराहक्षेत्रको बिपद ब्यबस्थापन कोषमा

सुबिन बिश्वकर्मा/ बैशाख १०सुनसरी- जिल्लको क्षेत्र नं ४ वाट निर्वाचित सांसद समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वराहक्षेत्र नगरपालिकाले स्थापना
Read More...

लक डाउन का कारण काठमाडौंमै रहेका मध्यविन्दु नगरपालिका का बासिन्दा लाई नगरले घर ल्याउने व्यवस्था…

प्रिय धन / १० वैशाखनवलपुर- जिल्लाको मध्यविन्दु नगरपालिका आफ्ना नगरबासी प्रति थप उत्तरदायी बनेको छ । हरेक वडामा पहिलो चरणको राहत बाँडिसकेको नगरपालिकाले आफ्ना नगरभित्रका बसोबास गर्ने
Read More...

निर्माण व्यावसायिक सँघका उपाध्यक्ष राेकायाले पत्रकारलाई सेनिटाईजर सहित माक्र्स वितरण ,

उत्तम कुमार थापा / बैशाख १०बझाङ - निर्माण व्यावसायिक सँघ बझाङका उपाध्यक्ष राेकायाले बझाङ जिल्लामा कार्यरत पत्रकारलाई सेनिटाईजर सहित माक्र्स वितरण गरेका छन । अाज जिल्लामा कार्यरत
Read More...

महाराजगन्ज वडा न १ मा राहत वितरण कार्य सुरु

धीरज कोरि / बैशाख १०कपिलवस्तु - जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष काे नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ८ बजे बाट
Read More...

नेपालमा कोरोना सन्क्रमितहरुको संख्या ४२ पुग्यो ।

काठमाडौ /बैशाख ९नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको ७ बजेको प्रेस बिज्ञाप्ती अनुसार नेपालमा हालसम्म कोरोना ( कोभिड १९ ) को संक्रमितको संख्या ४२ पुगेको छ ।
Read More...

योजना वचतले गर्यो २वडाका ८५घरपरिवारलाई राहत वितरण

प्रिया अधिकारी / बैशाख ९रुपन्देही - अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना
Read More...

भारतमा मारिएका सन्त प्रति बिश्व हिन्दु परिषद नेपालको श्रद्धाञ्जली ।

काठमाडौ / चैत ९हालै भारतको महाराष्ट्र राज्यको पालघरमा एक उन्मादी भीडले पुज्य सन्त कल्पवृक्ष गिरी र सन्त सुशील गिरीको निर्ममतापुर्बक गरिएको हत्या प्रति घोर भत्सर्ना गर्दै हत्याराहरु
Read More...