Browsing Category
News
तिमी अझै रुनुपर्ने छ सुदुरपश्चिम प्रदेश !
लाेकेन्द्र बहादुर सिह
लेखक:लाेकेन्द्र बहादुर सिह(बझाङ )सुदुरपश्चिम प्रदेश तिमीले अझै रूनु पर्छ,किनकि तिमी अझै तिम्रो भाईभन्दा २२ बर्ष पछि छौ।अाधुनिक नेपाल निर्माणमा कर्णालीमा पुल!-->!-->!-->…
Read More...
Read More...
एन आइसि एसिया बैंक अमारी शाखा द्वारा राहत वितरण
चैत्र २३
अमरापुरी ,नवलपुर-बैंक पनि साथी पनि भन्ने संस्थागत नारालाई चरितार्थ गर्दै एन आइ सि एसिया बैंक अमरापुरी शाखाले गैंडाकोट नगरपालिका वडा न १३मा अति विपन्न तथा दैनिक!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरमा ७ मा रहेको सहकारी द्वारा ३५० जनालाई मास्क तथा साबुन बितरण
महेन्द्र कुमार धोबी / चैत २३कपिलवस्तु - कृष्णनगर न. पा. ७ कौडिडिहवामा रहेको जन जागरण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले अाफ्ना ३५० जना शेयर सदस्यहरूलाई काेराेना बाट!-->!-->!-->…
Read More...
Read More...
पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ
उर्मिला यादव / चैत २३सुनवल - पश्चिम् नवलपरासीमा आज लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा सुस्ता गाउपालिका २ गुदरिया बस्ने ३७ बर्षिय रंगलाल गुप्ता रहेका छ्न।!-->!-->!-->…
Read More...
Read More...
९ लाख बराबरको खाद्यन्न हस्तान्तरण नवलपरासी कांग्रेसले दियो सबै स्थानीय तहलाई राहत
हरि शर्मा / चैत्र २३परासी : नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानीय तहलाई खाद्यन्न राहत उपलब्ध गराएको छ । कार्यवहाक जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल नेतृत्वमा!-->!-->!-->…
Read More...
Read More...
अपांग भत्ताले काेरनाबाट बच्न गाउँमा सावुन वितरण गर्दै,गम्भीर बाेहरा
उत्तम कुमार थापा /चैत्र २३बझाङ - वित्थडचिर गाउँपालीका वडा नम्बर ४ का एक अपांग व्याक्तिले सावुन वितरण गरिरहेका छन ।जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर चारका ३७ बर्षिय गम्भीर!-->!-->!-->…
Read More...
Read More...
क्योकुशियनका केन्दीय अध्यक्ष पुष्पलाल रोकाया गाउँघरमा जनचेतना दिदै
उत्तम कुमार थापा चैत्र २३बझाङ - जिल्लाको दुर्गम बस्ती खप्तड छान्ना गाउँपालीकामा नेपाल क्योकुशियन करातेका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया ज्वाला गुरु कोभिड १९ अर्थात कोरना भाईरस!-->!-->!-->…
Read More...
Read More...
उद्योग वाणिज्य सँघ बझाङकले बादी समुदायमा चामल वितरण
उत्तम कुमार थापा / चैत्र २२बझाङ – जिल्लाको सदरमुकाम चैनपुरमा रहेका बादी समुदाएलाई राहत स्वरुप चामल बितरण गरिएको छ । शनिवार बझाङ उद्योग वाणिज्य संघको पहलमा बादी समुदायलाई राहत वितरण!-->!-->!-->…
Read More...
Read More...
सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेष कोषमा सहयोग गर्ने दाताहरु बढदै
उर्मिला यादव / चैत्र २२सुनवल - विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाले स्थापना!-->!-->!-->…
Read More...
Read More...
नवीन थापाद्वारा बझाङका पत्रकारलाई रिचार्ज सहयाेग ,
उत्तम कुमार थापा / चैत्र २२बझाङ - सुदुरपश्चिम प्रदेशसभा सचिवालयमा कार्यरत समाजसेवी युवा नवीन थापाले बझाङ जिल्लामा कार्यरत पत्रकारहरुलाई रिचार्ज सहयाेग गर्नुभएको छ ।विश्वभरि!-->!-->!-->…
Read More...
Read More...