Browsing Category
News
सांसद अभिषेक प्रताप शाह आफ्नो क्षेत्रमा ७० क्विन्टल चामल दिने घोषणा ।
निरहु यादव /चैत्र २२कृष्णनगर - कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गरिरहेका सांसद अभिषेक प्रताप शाहले आफ्नो क्षेत्रमा पर्ने पालिकाहरुमा रहेका अति बिपन्न परिवारहरुको राहतको!-->!-->!-->…
Read More...
Read More...
गुगौली मा २६ घरगोठ जलेर नष्ट करोडौं को क्षति ( नामावली र भिडियो सहित )
निरहु यादव / चैत्र २१कपिलवस्तु - बिजयनगर गा.पा. १ गुगौली गाउंमा भीषण आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएको छ । आज लगभग करिब बेलुका ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम!-->!-->!-->…
Read More...
Read More...
नेकपा महराजगंज द्धारा दलगत राहत वितरण प्रति अपत्ति
कपिलवस्तु / २१ चैत्र कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्जमा राहत वितरण गर्ने क्रममा विवाद : स्थानीय अान्दोलित
कपिलवस्तु , २१ चैतकपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नम्बर ७ कुशहवा मा राहत वितरण गर्ने क्रममा विवाद भए पछि स्थानीयहरु अान्दाेलित भएका छन् ।वडा न ं ७ कुशहवाका!-->!-->!-->…
Read More...
Read More...
वडा अध्यक्ष प्रशाद विष्ट द्वारा १५० घरमा खाद्यन्न वितरण,
उत्तम कुमार थापा / चैत्र २० बझाङ - वित्थडचिर गाउँपालीका वडा नम्वर ७ का अध्यक्ष विष्टले खाद्यन्न वितरण गरेको छ । बझाङ जिल्लाको वित्थडचिर गाउँपालीका वडा नम्वर ७ कार्यालयले १५० कट्टा!-->!-->!-->…
Read More...
Read More...
प्रत्येक घर घरमा पुगी निःशुल्क मास्क र साबुन बितरण।
कृष्ण अग्रहरी ,चैत्र २१कपिलवस्तु - बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19 ) अर्थात कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा!-->!-->!-->…
Read More...
Read More...
अध्यक्ष जयसवाल द्वारा बिपन्न परिवारमा राहत समाग्री वितरण
धिरज कोरि / चैत्र २०कपिलवस्तु - कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले वडाका अति बिपन्न गरिब परिवार लाई राहत समाग्री वितरण गर्नु भएको छ।उहाँले आफ्नो व्यक्तिगत!-->!-->!-->…
Read More...
Read More...
वडा अध्यक्षद्वारा कोरोना भाईरस संक्रमणबाट बच्नाको लागि सावधानी अपनाउन अनुरोध
शुरेस कुमार पाण्डे /चैत्र २० कपिलवस्तु - शुद्धोधन गाँउपालीका वडा नं.१ का वडा अध्यक्ष तिलकराम यादवले विश्वा महामारीको रुपमा देखा परेको कोरोना भाईरस(covide-19) बाट!-->!-->!-->…
Read More...
Read More...
नेकापा युवा नेता हरु देश संकट को बेला सबै थरि का सहयोग गर्न अतुर।
चैत्र २०कपिलवस्तु - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता लाल चाैधरी द्धारा हार्दिक अनुरोधा गर्नु भयो ।विश्वकाे विभिन्न ठाउँमा वसाेवास गर्ने सम्पूर्ण मित्रहरू तथा शुभ!-->!-->!-->…
Read More...
Read More...
उद्योग वाणिज्य संघ नवलपरासीले २हजार १सय थान निशुल्क माक्स बितरण गर्यो
चैत्र २० नवलपरासी - उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले बिभिन्न उद्योगमा कार्यरत मजदुर एवं तिनका परिवारलाई लक्षित गरि निशुल्क माक्स बितरण गरेको छ । संघले आज एक कार्यक्रमका बिच!-->!-->!-->…
Read More...
Read More...