Browsing Category
अन्तर्राष्ट्रिय
डुङ्गा दुर्घटना हुँदा भारतमा १३ जनाको मृत्यु
मुम्बई — भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीपतर्फ जाँदै गरेको यात्रु बोकेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा!-->…
Read More...
Read More...
नयाँदिल्ली पुगिन् परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन्।जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।
नयाँदिल्लीस्थित!-->!-->!-->!-->!-->…
Read More...
Read More...
भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम भारतका लागि डा. शंकरप्रसाद!-->!-->!-->…
Read More...
Read More...
भैरहवा-कम्बोडिया सिधा उडानको प्रस्ताव
कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएकाे शिष्टाचार एवम् बिदाइ भेटघाटका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले!-->…
Read More...
Read More...
भारतको तमिलनाडु र पुडुचेरी राज्यमा भारी वर्षाका कारण जनजीवन प्रभावित
भारतको तमिलनाडु र पुडुचेरी राज्यमा निरन्तर भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। वर्षाको प्रभावले मदुरै, तिरुनेलवेली लगायतका विभिन्न जिल्लाका विद्यालयहरू शुक्रबार बन्द गरिएका छन्।!-->…
Read More...
Read More...
सन् २०२५ः विश्वमा के हुनेछ ?
सन् २०२५ नजिकिँदै गर्दा, विभिन्न क्षेत्रहरूमा धेरै महत्वपूर्ण परिवर्तनहरू हुने अपेक्षा गरिएको छ। यस्ता परिवर्तनहरू प्रविधि, अर्थतन्त्र, राजनीति, वातावरण, स्वास्थ्य र सामाजिक संरचनामा!-->…
Read More...
Read More...
Global AI Summit Calls for Global Action to Guarantee AI Innovation is for the “Good of Humanity”
Shahbaz khan/Kapilvastu
Riyadh, Kingdom of Saudi Arabia- The Global AI Summit (GAIN) in Riyadh concluded on a high, after the summit welcomed more than 30,000 delegates!-->!-->!-->!-->!-->…
Read More...
Read More...
Third edition of the Global Artificial Intelligence Summit announced
GAIN Summit 2024 to Explore Latest Global Developments in AI
21 August 2024 – AI leaders from around the world will be gathering for the third edition of the Global AI Summit (GAIN)!-->!-->!-->…
Read More...
Read More...
जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा
काठमाडौँ । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल!-->…
Read More...
Read More...
२४ घन्टा सुरक्षा निकाय उपस्थित रहने कपिलवस्तुको कृष्णनगरमा खुल्ला रुपमा तस्करी (भिडियो सहित )
एस एम न्युज , फाल्गुन २६कपिलवस्तुको कृष्णनगरमा नेपाल भारत सिमानाकामा तस्करहरुको मनोबल बढेको पाइएको छ ।
कृष्णनगर क्षेत्रमा तस्करी हुनु कुनै नौलो कुरा भने होइन । तर यसपालि!-->!-->!-->…
Read More...
Read More...