Browsing Category
बिशेष
तीनकुने घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख दिने
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।
Read More...
Read More...
५०० रुपैयाँसम्मकाे रकम ट्रान्सफरमा शुल्क नलाग्ने
मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर गर्न अब कुनै शुल्क नलाग्ने भएकाे छ ।
Read More...
Read More...
सीमाबाट अनियन्त्रित कुखुरा तस्करी,पोल्ट्री व्यवसायी संकटमा
व्यवसायीहरूले आफ्नो लगानी जोखिममा परेको भन्दै अवैध आयात रोक्न स्वयं सीमामा खटिन थालेका छन्।
Read More...
Read More...
सांसद सोबिता गौतमद्वारा गृहमन्त्रीको राजीनामा माग
सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्।
Read More...
Read More...
सभामुख घिमिरेद्वारा लामिछानेको निलम्बन फुकुवामा असमर्थता
लामिछानेले संसद्को विषय संसद्बाटै समाधान गर्नुपर्ने भन्दै अपिल गरे पनि सभामुखले यस्तो कदमले भविष्यमा प्रतिशोधको माध्यम बन्न सक्ने चेतावनी दिए।
Read More...
Read More...
सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक
बोहरा २०७९ सालको संघीय चुनावमा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए ।
Read More...
Read More...
साढे तीन महिनापछि रेसुङ्गा विमानस्थलको हवाई उडान पुनः सुरु
रेसुङ्गा विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले पहिलो परीक्षण उडान गरेको थियो।
Read More...
Read More...
भैरहवाकाे अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान ठप्प, सेवाग्राही मर्कामा
कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तालिका पेस नगरेपछि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि रोकिएको हो।
Read More...
Read More...
गाडेको अवस्थामा शव फेला, ६ जना पक्राउ
साह चैत ११ गतेदेखि बेपत्ता थिए, भने उनको शव चैत १५ गते गोकर्णेश्वर नगरपालिका-५, बाहुनधारामा गाडिएको अवस्थामा फेला परेको थियो।
Read More...
Read More...
काठमाडौँ विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ।
Read More...
Read More...