News रुपन्देही-३ मा हुने ३ को उपचुनावका लागि २६ दल दर्ता Ajay Sahani २ भाद्र २०८२, सोमबार १८:४४ 0 निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेकाे बताएको हो। Read More...
News सर्वोच्चद्वारा यादवमाथि गौर हत्याकाण्ड छानबिन गरी कारबाही गर्न आदेश Ajay Sahani २ भाद्र २०८२, सोमबार १८:३५ 0 हत्याकाण्ड २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलमा भएको थियाे । Read More...
समाचार कटुवा पेस्तोलसहित दुई युवक पक्राउ Ajay Sahani २ भाद्र २०८२, सोमबार ११:०७ 0 प्रहरीले बरामद हतियारसहित दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ। Read More...
स्वास्थ्य कृष्णनगरमा बिरामीकाे लागी निःशुल्क बस सेवा सञ्चालनमा Ajay Sahani २ भाद्र २०८२, सोमबार ११:०३ 0 हरेक मंगलवार बिहान शिवराज अस्पताल, बहादुरगञ्ज–कपिलवस्तुबाट बस छुट्नेछ र सीधा देबदह मेडिकल कलेज पुग्नेछ। Read More...
समाचार मधेसवादी दलहरूको दोहोरो चरित्रले अधिकार रोकिएको छ : अध्यक्ष झा Ajay Sahani २ भाद्र २०८२, सोमबार १०:४७ 0 मधेसमा गएर ‘जय मधेस’ बोल्ने र काठमाडौँ आएर ‘सङ्घीय अभिवादन’ गर्ने नेताहरूको व्यवहारले मधेसको मुद्दा कमजोर बनेको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाले Read More...
News भन्सार छलीका सामानसहित लाखौँको गाडी नियन्त्रण Ajay Sahani २ भाद्र २०८२, सोमबार १०:३८ 0 छलीका सामानसहित करिब ४८ लाख ९१ हजार रुपैयाँ बराबरको सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ। Read More...
समाचार अब पाँच महिनाभित्र नेपालमा फाइभ–जी : मन्त्री गुरुङ Ajay Sahani १ भाद्र २०८२, आईतवार १९:१५ 0 मन्त्री गुरुङले सुरुवाती चरणमा काठमाडौं उपत्यका र पोखरालाई प्राथमिकतामा राखी फाइभ–जी सेवा सञ्चालन हुने जानकारी दिनुभयो। Read More...
आर्थिक कृष्णनगर नाकाबाट आयात हावी, निर्यात न्यून Ajay Sahani १ भाद्र २०८२, आईतवार १९:१० 0 कृष्णनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा करिब ५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। Read More...
News ३७ प्रतिशत घट्याे नेपाल विद्युत् प्राधिकरणकाे नाफा Ajay Sahani १ भाद्र २०८२, आईतवार १८:५३ 0 यो वर्ष ४३४ मेगावाट क्षमता थपिएको र प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ। Read More...
समाचार “हिन्दुकुश हिमालय संसदीय बैठक भदौ २ देखि सुरु हुने” Ajay Sahani १ भाद्र २०८२, आईतवार १८:४७ 0 हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । Read More...