खेतमा रहेको गाँजा प्रहरी द्वारा नष्ट
बैशाख १६कपिलवस्तु - जिल्ला काे मायादेवी गाउँ पालिकाकाे लकडाउनका बीच अठकोनिया गाउँमा अनुमानित ५-६ क्विन्टल गांजा र भाङ नष्ट गरिएकाे छ।
मायादेवी गाउंपालिका वाड ५ काे अठकोनिया!-->!-->!-->!-->!-->…
Read More...
Read More...