Browsing Category

आर्थिक

सुठौली भन्सारमा १०० टन क्षमताको धर्मकाटा निर्माण, साउन १ गतेदेखि सञ्चालनमा

अबदेखि भन्सार परिसरभित्रै आधुनिक सुविधासम्पन्न धर्मकाटाबाट मालवाहक सवारी साधनको तौल गरिने भएको छ।
Read More...

आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने

आर्थिक दायित्व दीर्घकालीन रूपमा कम गर्न तथा सामाजिक सुरक्षालाई समावेशी बनाउने उद्देश्यले यो निर्णय गरिएको हो ।
Read More...

कस्ता छन् महाराजगञ्ज नगरपालिका का आगामी आर्थिक वर्षका योजनाहरू ?

महाराजगञ्ज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको १ अर्ब ९ करोड २७ लाख बराबरको बजेट प्रस्तुत गरेकाे छ ।
Read More...

शिवराज नगरपालिकाको १ अर्ब ३४ करोडको बजेट सार्वजनिक, शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा

बजेटले शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, प्रशासन व्यवस्थापनदेखि स्थानीय योजना कार्यान्वयनसम्मका विभिन्न क्षेत्र समेटेको छ।
Read More...

यशोधरा गाउँपालिकाको ५० करोड बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक

बहुवर्षीय र अपूरा योजना, आधारभूत पूर्वाधार, कृषि, जल स्रोतको संरक्षण, वन व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र रोजगारी सिर्जना जस्ता क्षेत्रलाई प्राथमिकता…
Read More...

कृष्णनगर नगरपालिकाले ल्यायाे ७६ करोडको बजेट, पूर्वाधार र सेवाप्रवाहमा प्राथमिकता

सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल व्यवस्थापन, शहरी पूर्वाधार, कृषि तथा पशुपालन, सीप विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र संरक्षण कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
Read More...

कपिलवस्तु नगरपालिकाको १८औं नगरसभा सम्पन्न, १ अर्ब २३ करोडको बजेट तथा नीति कार्यक्रम सार्वजनिक

बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि तथा पर्यटन विकासमा केन्द्रित कार्यक्रम समावेश गरेको छ।
Read More...

कृष्णनगर नगरपालिकाले ल्यायाे ७६ करोडको बजेट, पूर्वाधार र सेवाप्रवाहमा प्राथमिकता

यस वर्षको बजेटमा सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल व्यवस्थापन, शहरी पूर्वाधार, कृषि तथा पशुपालन, सीप विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र संरक्षण कार्यक्रमलाई विशेष…
Read More...

बजेट बहसमा भद्रगोल: सत्तापक्षमै असन्तोष, पहुँचवालाको मनपरीप्रति तीव्र आलोचना

झापा, काठमाडौं, रूपन्देहीजस्ता जिल्लामा दर्जनौं बहुबर्षीय योजनाहरू परेका छन् भने कर्णाली, सुदूरपश्चिम र अन्य जिल्लाहरू बजेटविहीन छन्।
Read More...