Browsing Category

आर्थिक

रसुवा–केरुङ नाकामा भदौ भित्र बेलिब्रिज निर्माण गर्ने तयारीमा चिन

नाकामा पुनः सडक सम्पर्क जोड्न चीनले ३० भदौ (१५ सेप्टेम्बर) भित्र बेलिब्रिज निर्माण गर्ने प्रस्ताव गरेको छ, जसमा नेपालले मौखिक सहमति जनाएको छ।
Read More...

सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा एक लाखदेखि १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा दिइने छ ।
Read More...

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ता बालुवाटारमा

अडियोमा घुस लेनदेनको कुराकानी सुनिन्छ, जुन पुस महिनाको घटनासँग जोडिएको छ। यद्यपि, अडियो हालै मात्र सार्वजनिक भएको हो।
Read More...

बाढीले १० बढी जलविद्युत आयोजना ठप्प, दैनिक करोडौंको घाटा

बाढीका कारण करिब २५० मेगावाट क्षमताका सञ्चालित जलविद्युत आयोजना बन्द हुन पुगेका छन् भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण रोकिएको इप्पानले जानकारी दिएको छ।
Read More...

सुठौली भन्सारमा १०० टन क्षमताको धर्मकाटा निर्माण, साउन १ गतेदेखि सञ्चालनमा

अबदेखि भन्सार परिसरभित्रै आधुनिक सुविधासम्पन्न धर्मकाटाबाट मालवाहक सवारी साधनको तौल गरिने भएको छ।
Read More...

आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने

आर्थिक दायित्व दीर्घकालीन रूपमा कम गर्न तथा सामाजिक सुरक्षालाई समावेशी बनाउने उद्देश्यले यो निर्णय गरिएको हो ।
Read More...

कस्ता छन् महाराजगञ्ज नगरपालिका का आगामी आर्थिक वर्षका योजनाहरू ?

महाराजगञ्ज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको १ अर्ब ९ करोड २७ लाख बराबरको बजेट प्रस्तुत गरेकाे छ ।
Read More...

शिवराज नगरपालिकाको १ अर्ब ३४ करोडको बजेट सार्वजनिक, शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा

बजेटले शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, प्रशासन व्यवस्थापनदेखि स्थानीय योजना कार्यान्वयनसम्मका विभिन्न क्षेत्र समेटेको छ।
Read More...