Browsing Category

आर्थिक

भारतबाट चोरी पैठारी गरि ल्याएकाे ६० लाखबढीकाे मोबाइल पार्ट्स बरामद

लुकाइएको अवस्थामा एक घरबाट सशस्त्र प्रहरी बलको टोलीले झण्डै ६० लाख रुपैयाँका अवैध मोबाइल पार्ट्स जफत गरेको छ ।
Read More...

माग १३ लाख टन, आपूर्ति ६ लाख टन: मल संकट टार्न नसक्ने सरकारको स्वीकारोक्ति

युरिया मलमा ८२ , डिएपीमा ६४ र पोटास मलमा ४९ प्रतिशतसम्म अनुदान दिइन्छ, यसले सरकारी बजेटमा ठूलो दबाब परेको मन्त्री अधिकारीले बताएका छन ।
Read More...

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘हराएको पाँच महिना’

सन् २०२५ अप्रिल यता यहाँ कुनै अन्तर्राष्ट्रिय उडान नभएको पाँच महिना भइसकेको छ। यसअघि पनि भएका उडानहरू अनियमित र मौसमी प्रकृतिका मात्र देखिएका थिए।
Read More...

भत्ता समयमा नपाउँदा सेवाग्राहीद्वारा नगरपालिकामा तालाबन्दी

स्थानीयवासीले बैंकले भत्ता रकम रोक्ने र लगानीकर्तालाई ब्याज दिने बहानामा रकम वितरणमा ढिलाइ गरेको आरोप लगाएका छन्।
Read More...

अब दक्षिण कोरियामा कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई

कोरियाली कम्पनीले पठाएको कोटा दूतावासमार्फत प्रमाणीकरण भई वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा अपलोड गरिनेछ र त्यसपछि मेनपावर कम्पनीहरूले छनोट तथा शुल्क असुली गर्नेछन्।
Read More...

अमेरिका–भारत व्यापार तनाव: ट्रम्पको चेतावनी, मोदीको अडान

२५ प्रतिशत भन्सार शुल्कसँग थपिएको नयाँ करले भारतको निर्यातमाथि ५० प्रतिशतसम्म शुल्क लाग्ने अवस्था आएको छ।
Read More...