Browsing Category

राजनीति

मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
Read More...

जसपाको माग: कपिलवस्तु करदाता सेवा कार्यालय खारेज नगरियोस्

जसपा कपिलवस्तुले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सेवाग्राहीलाई असहज हुने भन्दै कार्यालय खारेज गर्ने निर्णय तत्काल रोक्न माग गरेको छ।
Read More...

एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी , प्रचण्ड र माधवको समान हैसियत

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ८ वटा दलहरुले आज एकताको सहमति गर्दा एकीकृत पार्टीको नाम भने सार्वजनिक गर्न सकेनन् । सहमतिको विज्ञप्तिमा पार्टीको नाममा…
Read More...

ओली नेतृत्वमा नरहे एमालेसँग एकता हुनसक्छः‘प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने— “केपी ओलीको नेतृत्वमा रहुन्जेल एमालेसँग एकता सम्भव छैन, तर ओलीपछि ढोका खुला छ।”
Read More...

एमालेनिकट किसान संघले मंगलबार सरकारविरुद्ध प्रदर्शन गर्ने

सरकारले भूमि समस्या समाधान आयोग पाटीकाे भर्ती केन्द्र भएकाे तथा सरकार लाइ थप भार भएकाे भन्दै खारेज गरेकाे हाे ।
Read More...

कपिलवस्तुमा एमाले निकट अनेरास्ववियूद्वारा बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी

देशभरै अनेरास्ववियूद्वारा बालेन र गुरुङविरुद्ध उजुरी दर्ता अभियान, कपिलवस्तुमा अध्यक्ष पारस मरासिनीको टोली सक्रिय
Read More...

कपिलवस्तुमा एमाले निकट अनेरास्ववियूद्वारा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी

देशभरै अनेरास्ववियूद्वारा बालेन र गुरुङविरुद्ध उजुरी दर्ता अभियानमा कपिलवस्तुमा अध्यक्ष पारस मरासिनीको टोली सक्रिय
Read More...

साइबर स्पेसमा शिक्षकको राजनीतिक हाजिरी बलियो

शिक्षकहरू राजनीतिबाट अलग रहनुपर्छ भन्ने होइन। उनीहरूलाई पनि देशको राजनीति र नीति निर्माणमा चासो राख्ने अधिकार छ। तर, पेसागत मर्यादाको एउटा लक्ष्मणरेखा हुन्छ।
Read More...

प्रभु साहको कठोर प्रस्ताव : “भ्रष्ट प्रणाली भत्काएर मात्रै मुलुक बन्छ”

“मुलुकमा मौलाएको भ्रष्टाचार, कुशासन र अनियमितताले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलाई धरासायी बनाएको छ,” उनले भने
Read More...

जेन–जी आन्दोलनको बलिदानी बचाउन आवश्यक भए गोली खान पनि तयार छौँ: घाइते परिवार

नीहरूले आन्दोलनको बलिदानी खेर नजान सबै जेन–जीलाई एकताबद्ध रहन आह्वान गरे।
Read More...