Browsing Category
राजनीति
ओली र मोदीबीच भेटवार्ता हुँदै
धानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
Read More...
Read More...
प्रधानमन्त्री ओलीकाे नयाँ नारा – ‘समृद्ध विश्व, सुखी मानवजाति’
एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा सम्बोधन गर्दै मानव जाति विनाशको खतरा बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
Read More...
Read More...
सांसद सोबिता गौतमद्वारा गृहमन्त्रीको राजीनामा माग
सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्।
Read More...
Read More...
सिंहदरबारमा सर्वदलीय बैठक चल्दै
प्रधानमन्त्रीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा करिब एक घण्टा ढिला गरी बैठक सुरु भएको हो।
Read More...
Read More...
नेपाली कांग्रेस सन्धिखर्कको पालिका सम्मेलन: गणतान्त्रिक हिन्दुराज्यको माग
पालिका सम्मेलनले नेपाललाई लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दुराज्य बनाउनु पर्ने माग अघि सारेको छ।
Read More...
Read More...
डा. बाबुराम भट्टराई: ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली अबको आवश्यकता’
डा. बाबुराम भट्टराईले नेपालको अर्थ–राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।
Read More...
Read More...
ट्राफिक प्रहरीको कार्यशैली शंकास्पद……?
हाल कपिलवस्तुको तौलिहवामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको देखिन्छ।
Read More...
Read More...
तराई मधेशका दुई प्रभावशाली दल जनमत–नाउपाबीच पार्टी एकीकरण हुँदै
डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुन लागेको हो ।
Read More...
Read More...
म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड
सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्।
Read More...
Read More...
गेट रेडी फर द रेभ्यूलेसनः रवि लामिछाने
रवि लामिछानेले आफूले अहिले बोलेमा दुई तिहाइको सरकारलाई समस्या पर्न सक्ने बताएका छन्।
Read More...
Read More...