Browsing Category

राजनीति

कपिलवस्तुका कांग्रेस–एमाले कार्यकर्ता माेडिए जनमत तर्फ

राजनीतिक विकल्पको खोजीमा जुटिरहेका बेला कांग्रेस, एमाले र जसपाका सयौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।
Read More...

समावेशीता भनेको पोलिटिकल पदमा पुग्नका लागि हो, कुनै कामको कुरा होइनः प्रधानमन्त्री ओली

समावेशीता केवल राजनीतिक पदमा प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम हो, तर प्राविधिक वा विशेषज्ञता चाहिने क्षेत्रमा यसको प्रयोग सम्भव नभएकाे बताएका छन ।
Read More...

पूर्व राष्ट्रपति भण्डारी द्वारा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी छन्।
Read More...

प्रधानमन्त्री ओलीले एमालेलाई बुझाए ३ लाख रुपैयाँ लेवी

एमालेका सबैजसो नेताले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान बनाएको छ।
Read More...

भिजिट भिसा प्रकरण: छानबिन समितिप्रति रास्वपाको असन्तुष्टि

सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेपछि रास्वपाले उक्त निर्णयलाई ‘टालटुले र कर्मकाण्डी’ भन्दै अस्वीकार गरेको छ।
Read More...

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीमा नेपाल र भारतका कूटनीतिक निकाय

असारको तेस्रो सातापछि भ्रमण तय गर्ने गरी दुई देशका कूटनीतिक तहमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी ले वताएका छन ।
Read More...

ज्ञानेन्द्र शाहीको प्रचण्ड लक्षित व्यङ्ग्यात्मक कविता: प्रचण्ड र छेपारो !

सत्ता र कुर्सीको मोहका कारण प्रचण्डले आफ्नो अडान बारम्बार फेर्ने गरेका छन् भन्ने सन्देश उनले कवितामा व्यक्त गरेका छन्।
Read More...

प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको मात्रै भइसकेः उपेन्द्र यादव

प्रधानमन्त्री र मन्त्रीहरूले स्रोत-साधन आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्दा अन्य क्षेत्रहरू उपेक्षित हुने गरेका छन्।
Read More...

प्रधानमन्त्री ज्यू, तपाईं भ्रष्टाचारी र तस्करको झोले नै होः ज्ञानेन्द्र शाही

उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारी र तस्करको झोले नभई राष्ट्रको झोले बन्न आग्रह गरेका छन् ।
Read More...