Browsing Category

समाचार

लुम्बिनी प्रदेशमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

प्रतियाेगिता पहिलो पटक काठमाडौँ बाहिर सिद्धार्थ क्रिकेट रंगशाला, एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो ।
Read More...

शुक्रवार म्यानमारमा गएकाे भुकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

म्यानमारको सरकारी मिडियाले भूकम्पबाट घाइते हुनेको संख्या २३७६ पुगेको र मृतक र घाइतेहरूको संख्या बढ्ने जनाएकाे छ ।
Read More...

हिजाे आन्दाेलनका फोटो–भिडियो हेर्दै धमाधम पक्राउ गर्दै प्रहरी , अहिलेसम्म कति समातिए ?

प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी तथा हत्याजस्ता आपराधिक गतिविधिहरू देखिएपछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ।
Read More...

डा. बाबुराम भट्टराई: ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली अबको आवश्यकता’

डा. बाबुराम भट्टराईले नेपालको अर्थ–राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।
Read More...

काठमाडौंमा आइपीएल क्रिकेटमा सट्टाबाजी गर्ने ११ भारतीय पक्राउ

उनिहरूले अनलाइन जुवामार्फत २ अर्ब रुपैयाँभन्दा बढीको सट्टाबाजी सञ्चालन गर्दै आएका थिए।
Read More...

अर्घाखाँची बस दुर्घटनाः मृतक चार, पाँच जनाको अवस्था गम्भीर

नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि गएको बस फर्किने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो।
Read More...

नेपालको खानेतेल निर्यात उछालमा, व्यापार घाटा यथावत्

विदेशबाट कच्चा तेल आयात गरी प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा व्यापार वृद्धिमा उल्लेख्य योगदान देखिएको छ।
Read More...

नेपाल विद्युत् प्राधिकरण घेर्न पुगेका युवामाथि प्रहरीको लाठी

घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको र ऊर्जा क्षेत्रमा सुधार आएको भन्दै उनको बर्खास्तीप्रति असन्तोष जनाइएको छ।
Read More...

कपिलवस्तुकाे विजयनगरमा जातिय विवादमा कुटपिट गर्ने एक जना पक्राउ

चैत २ गते सामान्य विवादका क्रममा नन्दलाल कुर्मी र उनका परिवारले सुकुना खटिकमाथि कुटपिट गरेका थिए।
Read More...