Browsing Category

समाचार

शुद्धोधन पालिका प्रमुख चौधरीमाथि मध्यरातमा गोली प्रहार

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हाे ।
Read More...

धाकधम्कीमार्फत व्यापारीबाट रकम असुल्ने पत्रकार पक्राउ 

पत्रकारको पहिचान दाबी गर्दै व्यवसायीहरूसँग रकम असुली गर्ने प्रयासमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका हुन्।
Read More...

प्राचीन कपिलवस्तु महोत्सव विवादमा : करको दुरुपयोग , अपारदर्शिता , स्थानीयको आक्रोश र घाटा देखाइ…

अब प्रश्न उठेको छ— यो महोत्सव साँच्चिकै जनताको उत्सव हो त, या केही व्यक्तिको स्वार्थपूर्तिको माध्यम मात्र? उत्तर दिने जिम्मेवारी सरोकारवालामाथि छ—पारदर्शिता र जवाफदेहिताको पालना गर्ने…
Read More...

प्रचण्ड शुक्रबार कपिलवस्तुमा दिनभर व्यस्त रहने

“जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियान” अन्तर्गत प्रचण्ड भोलि कपिलवस्तु जिल्लामा आयोजना हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै छन्।
Read More...

गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रलाई सहयोग सामग्री प्रदान

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका हुन।
Read More...

चन्द्रौटामा राहदानी सेवा सुरु, स्थानीय उत्साहित

शिवराज, बिजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दालाई राहदानी बनाउन, तौलिहवा पुग्नु पर्ने बाध्यताकाे अन्तय भएकाे छ ।
Read More...

सांसद सुमना श्रेष्ठ: प्रधानमन्त्रीको शैली “तानाशाही”

सरकारले नयाँ पुस्तामाथि आक्रमण गरिरहेको र प्रधानमन्त्रीको विश्वसनीयता घट्दै गएको उनको दाबी छ।
Read More...

कपिलवस्तुमा जिरो टिल प्रविधिले गहुँ उत्पादनमा उत्साहजनक सफलता

खेतको धान काटेर सकेपछि खनजोत नगरी जिरो टिल सिड ड्रिल मेसिनको सहायताले गहुँ छर्ने प्रविधिलाई शून्य जोताई प्रविधि भनिन्छ ।
Read More...

माओवादीकाे हुलाकी मार्ग केन्द्रित जागरण अभियान फेरी सुरू

माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई पश्चिम नवलपरासीमा निरन्तरता दिएको छ।
Read More...

नाकामा कडाइमा: भन्सार राजस्व बढाउने प्रयास

दैनिक उपभोग्य सामग्रीसहित अन्य खाद्यवस्तु आयातले भन्सार राजस्व र नेपालगन्जको व्यापारमा असर पार्न थालेपछि यस्तो कदम चालिएको हो।
Read More...