Browsing Category
News
नगर प्रमुख शाहद्वारा नवनिर्मित भवन समुदघाटन।
कमलेश चन्द्र गुप्ताकपिलवस्तु - मदरसा उसमान बिन अफ्फान भिल्मी नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । मदरसा उसमान बिन अफ्फानका व्यवस्थापक समितिका अध्यक्ष अब्दुल रकीबकाे अध्यक्षता तथा!-->!-->!-->…
Read More...
Read More...
प्रहरी चौकी बढ़नीको परिसरमा नव निर्मित दुर्गा मन्दिरको समुद्घाटन
कमलेश चन्द्र गुप्ता- कपिलवस्तु कपिलवस्तुको महराजगंज नगरपालिका वार्ड न. ७ मा रहको प्रहरी चौकी कुशहवा बढ़नीको परिसरमा नव निर्मित दुर्गा भगवती मन्दिरको समुद्घाटन भएको छ। आज!-->!-->!-->!-->!-->…
Read More...
Read More...
अजिगरा माबिमा प्रधनाध्यपक माथि हातपात।
कमलेश चन्द्र गुप्ता – कपिलवस्तु
कपिलवस्तु को कृष्णनगर नगरपालिका वार्ड न ७ मा रहेको माध्यमिक बिद्यालय अजिगरामा नव नियुक्त प्रधनाध्यपक राधे कृष्ण शर्मा माथि हातपात भएको छ। बिहान!-->!-->!-->!-->!-->…
Read More...
Read More...
चिसो बढ़ेपछि कृष्णनगरमा माघ २ गते सम्म विद्यालय बन्द रहने।
कमलेश चन्द्र गुप्ता- कपिलवस्तुशीतलहर सुरु भएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिकापालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ।नगरपालिकाले मंगलवार सूचना जारी गरी १२ दिन सम्म शैक्षिक!-->!-->!-->…
Read More...
Read More...
‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्यबद्धता’ मुल…
कपिलवस्तु , मंसिर १९जिल्लाको विजयनगर गाउँपालिकामा १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । मंगलबार ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा!-->…
Read More...
Read More...
युरो फोर मापदण्डको गाडी जिल्लाको पश्चिम क्षेत्रमै पहिलो पटक सञ्चालनमा
जिल्लाको कृष्णनगरमा कृष्णनगर–काठमाण्डौ रुटमा चल्ने गरि सुविधा सम्पन्न बस सेवाको उद्घाटन गरिएको छ । पश्चिम नेपालबस व्यवसायीद्धारा देव दर्शन मेट्रो एसी बस सेवाको उदघाटन गरि सञ्चालन गरिएको…
Read More...
Read More...
आयुर्वेद कार्यालयकाे वार्षिक समन्वयात्मक समिक्षा याेजना तर्जुमा गाेष्ठी सम्पन्न
केदारस्यु गाउँपालीकाकाे झाेतामा आज जिल्ला आयुर्वेद कार्यालयले समिक्षा गाेष्ठी गरेको हाे । कार्यालयले विभिन्न स्थानीयतहमा सेवा दिदै आएका कर्मचारीहरुले कसरी कहाँ के के सेवा दिदै आएका छन ।…
Read More...
Read More...
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनमा जित हासिल गर्ने दाबी
जिल्लाको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पत्रकार बिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको…
Read More...
Read More...
पशुपतिनाथ नेपाली जनकल्याण समिति ब्याङलाेरले बृहत साँस्कृतिक कार्यक्रम गर्दै
उत्तमकुमार थापाब्याङलाेरमा पशुपतिनाथ नेपाली जनकल्याण समितिले बृहत साँस्कृतिक कार्यक्रम गर्दै छ ।
अक्टोबर ९ तारिख दशैकाे अवशरमा बृहत साँस्कृतिक कार्यक्रम सँगसँगै एक आपसमा टीका!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
हाेटल ड्रिम हाउसकाे उद्घघाटन
उत्तमकुमार थापा बझाङजिल्लाकाे सदरमुकाम चैनपुरमा हाेटल ड्रिम हाउसकाे उद्घघाटन भएको छ ।
आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थीत हुलाक कार्यालय नजिकै हाेटलकाे उद्घघाटन गरेको हाे ।!-->!-->!-->!-->!-->…
Read More...
Read More...