Browsing Category
News
कपिलवस्तुमा प्रेस सेन्टर नेपालको भेला तथा प्रशिक्षणः प्रभुनाथ गुप्ताको संयोजकत्वमा १५ सदस्यीय जिल्ला…
सुरेश कुमार पाण्डेंय , कपिलवस्तु
प्रेस सेन्टर नेपालले आज प्रदे पाँचको कपिलवस्तुमा संगठन को जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मायादेवीको ८ ओटै वडाहरुमा सनशाईनद्धारा १७६ परिवारलाई दोस्रो चरणको राहत वितारण शुरु ,आज वडा नम्बर ४,६…
शत्रुघन खरविन्द, असोज १४मायादेवी गाउँपालिकाको सबै ८ ओटै वडाहरुमा दोस्रो चरणको राहत वितरण आज देखि शुरु भएको छ। मायादेवी गाउँपलिका को वडा नम्बर ४ पिपरा,६ डुमरा र ८ विजुवामा आज!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगर प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु - ईलाका प्रहरी कार्यालय कृष्णनगर को टोलीले विशेष सुराकीको आधारमा चेक गर्ने क्रममा मंगलबार राती १०: १८ बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ बुद्ध आयल को सामुन्ने बाट!-->!-->!-->…
Read More...
Read More...
छाडा चाैपायाका कारण स्थानीय तनावमा
धनी राम काेरीकपिलवस्तुकाे महाराजगन्ज नगरपालिका भित्र विभिन्न स्थानमा छाडा गाइगाेरुहरुले स्थानीय लाई दुख दिइरहेका छन। छाडा गाईगाेरुहरुले किसानका धानबाली र तरकारी खेतीलाई सखाप!-->!-->!-->…
Read More...
Read More...
आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई
कृष्णनगर , कपिलवस्तु , असोज १२
कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मृगौलाका विरामी तथा गर्भवत्ती कोरोना संक्रमितलाई उपचार नपाएको भन्दै जिपि फाउण्डेशन द्वारा प्रजिअलाई…
वीरगंज १२ असोज ।
पर्साको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालहरु को ध्यानार्कषन भएको छ। पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला!-->!-->!-->!-->!-->…
Read More...
Read More...
स्थानीयतहका कर्मचारीकाे हक अधिकारका लागि थापाकाे अध्यक्षतामा १७ सदस्य समिति गठन ,
उत्तमकुमार थापा , बझाङ
स्थानीयतहका कर्मचारीकाे हक अधिकारका लागि अाज मुकेश थापाकाे अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएकाे छ ।
बझाङ जिल्लामा रहेका १२ वटै स्थानीय तहका!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर द्वारा बिदाई,
प्रतिमा विश्वकर्मा / कृष्णनगर ,कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर ले आज बिदाई गरेको छ ।
करीब!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बुद्धभुमि नगरपालिका का वडा अध्यक्ष खरविन्द काे निधन
धनी राम काेरीकपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द को मृत्यु भएको छ। ५६ वर्षिय वडा अध्यक्ष खरविन्द को शनिवार १० गते निधन भएको हो!-->!-->!-->…
Read More...
Read More...
लगातारको बर्षाले सडकका विभिन्न ठाउँमा पहिरो गएपछि गुल्मीको शान्तिपुर फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड…
अमृत भट्टराई / बिहादी,पर्वत
लगातार को बर्षाले गुल्मी को शान्तिपुर फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड अबरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ फोक्सिङ्ग र!-->!-->!-->!-->!-->…
Read More...
Read More...