Browsing Category
News
विदेशमा रहेको नेपालीलाई स्वदेश ल्याउनकाे लागि समाजवादी काे माग
कपिलवस्तु , २४ बैशाखसमाजवादी पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिले विदेशमा रहेका नेपालीहरुलाई अाफ्नाे देश फर्काउन काे लागि प्रेस विज्ञप्ति निकाले छ ।
विश्वमा महामारी का रुपमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तुको भिल्मी नाकामा ३४ मजदुर अलपत्र
प्रतिमा विश्वकर्मा , वैशाख २४ ,कपिलवस्तु- जिल्काको कृष्णनगर नगरपालिका को वार्ड नम्बर ६ अन्तर्गत पर्ने भिल्मि सीमा नाकामा ३३ जना नेपाली र १ जना भारतीय नागरिक अलपत्र परेका छन्!-->!-->!-->…
Read More...
Read More...
कोरोना संघ जुद्दै आमचोक गाउपालिका लकडाउनको कुनै प्रभाव परेको महशुस हुन नदिने गा.पा. अध्यक्ष राई
मदन अधिकारी / भोजपुरचाइनाको बुहान सहर बाट शुरु भएको कोरोना भाइरस (कोभिडि १९) ले हाल विश्वका २१० मुलुक भन्दा बडि देशलाइ प्रभावित बनाएको छ ।
कोरोना भाइरस हालै स्थानिय स्थरको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पिपरा मठको २०० बिघा जग्गा खोइ?? राष्ट्रिय सचिव तिवारी
आज भगवान नरसिंह जयन्ती हो ।आखिर को हुन भगवान नरसिंह ?पुराण अनुसार आधा शरीर मानव र आधा शरीर सिंह को रुपमा नास्तिक हिरणयकश्यप को बध गर्न अवतार लिनु भएको थियो ।भगवान् नरसिंह भगवान!-->!-->!-->…
Read More...
Read More...
नेपाल छिर्न लागेका १५५ जना प्रहरी नियन्त्रणमा
बैशाख २३कपिलवस्तु - कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला कपिलवस्तु जिल्ला का बिभिन्न नाका बाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई सशष्त्र प्रहरले नियन्त्रणमा लिईएको!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्ज नगरपालिकामा ४३ जना काे PCR परिक्षणका लागि नमुना संकलन गरियो
धीरज काेरी , २३ बैशाखकपिलवस्तु - जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं ७ कुशहवा काे स्वास्थ्य चाैकी मा ४३ जना क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे PRC परिक्षण गरिएको छ ।
जिल्ला!-->!-->!-->!-->!-->…
Read More...
Read More...
आफ्नो कार्यकाल भित्र २ न वडा लाई नमुना वडा बनाउने वडा अध्यक्ष शुक्रराज जोशी को दाबी
दोरेन्द्र जङ्ग खड्का / बैशाख २३बझाङ - जिल्लाका १२ बटा स्थानियतह मध्य काे एक हाे जयपृथ्बी नगरपालिका । जयपृथ्बी नगरपालिका का ११ बटा वडा भित्रकाे एक हाे २ नम्बर वडा।याे वडा जयपृथ्बी!-->!-->!-->…
Read More...
Read More...
महान क्रान्तिकारी दार्शनिक तथा मुक्तिका मार्गदर्शक मार्क्स
लोकनारायण सुबेदी‘सामाजिक क्रान्तिहरु इतिहासका इञ्जिन हुन्’ । यो उक्ति बिश्व इतिहासलाई बदल्ने र सही बाटो हिडाउन अथक प्रयत्न गर्ने ती महान ब्यक्तित्वका हुन् जसले मानिसका युगौं!-->!-->!-->…
Read More...
Read More...
कोभिड १९ संक्रमीत संख्या ८२ पुगे संगै नेपालगन्जमा निषेधित क्षेत्र घोषणा
काठमाडौं, बैशाख२३नेपालगन्जमा कोरोना संक्रमण को पुष्ठि सगै देशमा कोभीड १९ संक्रमित को संख्या ८२ पुगेको छ। नेपालगन्जको भेरी अञ्चल अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोभीड!-->…
Read More...
Read More...
जयपृथ्वी नगरपालिका वडा न २ भित्र अतिक्रमण गरिएको सार्बजनिक जग्गा हटाईयाे
दोरेन्द्र जङ्ग खड्का / बैशाख २२बझाङ - जिल्लाको जयपृथ्वी नगरपालिका वडा न २ माेताेलि टाल भित्र साबजनिक बन अतिक्रम गरि घर छाना र जग्गा उपभाेग गरि बसेका ब्याक्ती हारुलाई हटाइएको छ।!-->!-->!-->…
Read More...
Read More...