Browsing Category

बिशेष

दीपक मनाङे सर्वोच्च अदालतको फैसलापछि पदमुक्त

अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद सजाय भोगेका कारण उनी उम्मेदवार बन्नै अयोग्य रहेको ठहर गरेको हो।
Read More...

एक सातादेखि बन्द रहेका सुनचाँदी पसल आजदेखी खुल्ने

सरकारले सुनचाँदी व्यवसायमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लागू गरेपछि व्यवसायीहरूले एक हप्तादेखि पसल बन्द गरी विरोध गर्दै आएका थिए।
Read More...

नेपाल–भारत नाकामा पुनः कोरोना परीक्षण सुरु

भारतबाट नेपाल फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
Read More...

महाकाली पुल बन्द, नेपाल–भारत आवागमन अवरुद्ध

भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुल बन्द गरेको छ। यसले दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन अवरुद्ध भएको छ।
Read More...

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
Read More...