Browsing Category
राजनीति
राष्ट्रपति भेट्न ओली शीतल निवासमा
काठमाडौं, २१ कात्तिकप्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई!-->…
Read More...
Read More...
राजनीतिकमा नलागेका व्यक्तिलाई राजदूत बनाउ – नारायणकाजी श्रेष्ठ
काठमाडौं, २१ कात्तिकनेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव गरेका छन् ।सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले!-->…
Read More...
Read More...
बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएकै हो : प्रचण्ड
काठमाडौं, १८ कात्तिकनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् ।
‘माओवादी!-->!-->!-->…
Read More...
Read More...
द्वन्द्वपीडितलाई परिचयपत्र खाेइ ?
काठमाडौं, १८ कात्तिकद्वन्द्वपीडित एवं बेपत्ता परिवारलाई न्याय दिन माग गरिएकाे छ । महिला, कानुन र विकास मञ्च, द्वन्द्वपीडित महिला समूह, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित!-->…
Read More...
Read More...
रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक
काठमाडौं, १८ कात्तिकरवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले बहुमत प्राप्त गरेको छ ।
मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले कायम गरेको एक सय २४ सदस्यीयलाई!-->!-->!-->…
Read More...
Read More...
कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुनेवाला छैन : माधव नेपाल
काठमाडौ, १८ कात्तिकनेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।
मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान!-->!-->!-->…
Read More...
Read More...
भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै
काठमाडौं, १८ कात्तिकभक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
!-->!-->!-->…
Read More...
Read More...
कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?
एजेन्सी , बेलायत, १७ कात्तिकजलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ!-->…
Read More...
Read More...
बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने
काठमाडौं, १७ कात्तिकचोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
लगातार दोस्रो दिन!-->!-->!-->…
Read More...
Read More...
भगवान रामको जन्मभूमि माडीको अध्योध्यापुरी नै रहेको ओलीको दाबी
चितवन, १६ कात्तिकएमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गरेका छन् ।
चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा!-->!-->!-->…
Read More...
Read More...