Browsing Category
राजनीति
कृष्णनगरका प्रभावशाली नेता जैसवाल जसपामा प्रबेश।
कमलेश चन्द्र गुप्ता / कपिलबस्तु
कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका मेयर प्रत्याशी एवम नेकपा एमाले का नेता शिव प्रसाद जैसवाल जनता समाजबादी पार्टीमा प्रबेश गरेका छन।
!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्बजनिक , तौलेश्वरनाथ मन्दिरलाइ राष्ट्रिय संपदा घोषणा गराइने…
कपिलवस्तु , बैशाख १०जिल्लाको कपिलवस्तु नगरपालिकाको नेकपा माओबादी केन्द्रको नगर समितिले आफ्नो प्रतिबद्धता पत्र जारी गरेको छ । यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षित!-->…
Read More...
Read More...
विजयनगरमा नेपाली काङ्ग्रेसलाई ठुलो झटका ,नगर सभापति यादव जसपामा प्रवेश
कपिलवस्तु विजयनगरविजयनगर नेपाली काङ्ग्रेसलाई ठूलो झटका लागेको छ। नेपाली काङ्ग्रेस नगर सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।शुक्रबार औपचारिक रुपमा जसपाको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लोसपा शुद्धोधनको अध्यक्ष पदको उम्मेदवार युवानेता चौधरी
कपिलवस्तु , लबनीजिल्लाको शुद्धोधन गाउँपालिकाको लोकतान्त्रिक समाजबादि पार्टीको तर्फबाट पालिका अध्यक्ष पदको उम्मेदवार कमलेश शरण चौधरी हुने भएका छन् । चौधरी अध्यक्षमा भएसंगै पालिकाको!-->…
Read More...
Read More...
बझाङ का १२ पालिकामध्ये ४ स्थानीय तहमा एकीकृत समाजवादीको दावी
दोरेन्द्र खड्का , बझाङबझाङ : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा बझाङमा ४ पालिकामा दावी पेश छ ।
१२ वटा स्थानीय तह रहेको बझाङमा समाजवादीले चुनावी तालमेलका लागि कम्तिमा चार!-->!-->!-->…
Read More...
Read More...
एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियु कैलालीले नयाँ कमिटी गठन
उत्तमकुमार थापा , धनगढीनेकपा एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियुले कैलाली बहुमुखी क्याम्पसमा नयाँ कमिटी विस्तार गरेकाे छ ।
अनेरास्ववियुले पछिल्लो समय भातृ सँघठनकाे क्रममा!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तुमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि संयन्त्र निर्माण
कपिलवस्तु, १९ चैत्र ।आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा सत्तारुढ दल बिच गठबन्धनका लागि ५ दलीय संयन्त्र निर्माण गरिएको छ ।
कपिलवस्तुको तौलिहवामा नेपाली!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरकाे विकासका लागि जनताले गरे रजाैरिया परिवारका युवालाई आग्रह
कपिलवस्तु ।जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा लामाे समयदेखि जनताका सेवामा खटिँदै आएकाे एक रजाैरिया परिवार पनि हाे । रजाैरिया परिवारले इमानदार, जनताप्रेमी , जनताको सुख, दुख बुझी जनताको!-->…
Read More...
Read More...
यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु हो :…
कमलेश चन्द्र गुप्ता , कपिलवस्तुकांग्रेस,एमाले र माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन्। कांग्रेस, एमाले र!-->…
Read More...
Read More...
प्रदेश सरकारले कारवाही गर्ने थाहाँ पाएपछि सिइओले सज्जन बन्न राजनीनामा नाटक गरेका हुन् –…
बुटवल , चैत १५लुम्बिनी प्रदेश सरकारद्धारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदको दुरुयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकाले थप!-->…
Read More...
Read More...