Browsing Category

स्वास्थ्य

डेंगु र स्क्रबटाइफसको जोखिम बढ्यो

रुपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३, बाँकेमा ३४, अर्घाखाँचीमा ३० तथा अन्य जिल्लामा पनि संक्रमित भेटिएको तथ्याङ्कमा उल्लेख छ ।
Read More...

कृष्णनगरमा बिरामीकाे लागी निःशुल्क बस सेवा सञ्चालनमा

हरेक मंगलवार बिहान शिवराज अस्पताल, बहादुरगञ्ज–कपिलवस्तुबाट बस छुट्नेछ र सीधा देबदह मेडिकल कलेज पुग्नेछ।
Read More...

कपिलवस्तु कृष्णनगरकाे पोखरीकाे गहिराइमा हराए दुई जीवन

दुवै बालक गाउँ नजिकैको सार्वजनिक पोखरीमा पौडी खेलिरहेका बेला अचानक गहिराइमा फसेर डुबेका हुन्।
Read More...

नेपालीलाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

काठमाडौं— नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो ।
Read More...

कपिलवस्तुमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला

बिहानको मर्निङ वाकमा निस्किएका स्थानीयले सडक छेउमा स्कुटीसहित उनी मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
Read More...

कपिलवस्तुको उमरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

शिवराज नगरपालिका वडा नम्बर १, उमरीमा आइतबार राति बस र अटो एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
Read More...

गोली प्रहार गरी १८ वर्षीया किशोरीको हत्या

सिमावर्ती क्षेत्र हरिनगर –६, घुस्कीमा सोमबार बिहान गोली प्रहार गरी एक १८ वर्षीया किशोरीको हत्या गरिएको छ।
Read More...