Browsing Category

समाचार

यशोधरामा कृषि शाखाको लापरबाहीले ४०% बजेट फ्रिज

अजय सहानीकपिलवस्तु , साउन २०जिल्लाको यशोधरा गाउँपालिका कृषिप्रधान गाउँपालिकाको रुपमा रहेको छ । यहाँका अधिकान्स बासिन्दा कृषि पेशामा निर्भर रहेका छन् । नेपालमा तिनै तहको सरकारले कृषि…
Read More...

यशोधराको अस्पतालमा करार कर्मचारी म्याद थप कुर्दै कार्यालय सहयोगी औषधि बितरण गर्दै

अस्पतालमा कार्यालय सहयाेगी शैलेन्द्र पाठक र श्रीराम यादवले बिरामीहरुलाई औषधी वितरण गर्दै आइरहेकाे स्थानीयले बताएका थिए । गाउँपालिकाले जनताको मर्म बुझी आधारभूत अस्पतालको स्थापना गरेपनि…
Read More...

यशोधराको न्यायिक ‌समितिमा २०.७५ प्रतिशत  मुद्दा मात्रै   फर्छ्यौट

शहबाज खान , साउन १६कपिलवस्तुकाे यशोधरा गाउँपालिकाको न्यायिक समितिले २०.७५ प्रतिशत मुद्दा मात्रै छिनोफानो गरेकाे छ । न्यायिक समितिमा दर्ता भएको ५३ ओटा मुद्दा मध्ये ११ ओटा मात्रै…
Read More...

कृष्णानगरमा न्यायिक ‌समितीले गर्‍यो ९२% मुद्दा फछ्यौट

शहबाज खान , कपिलवस्तु स्थानिए सरकार संचालन ऐन‌ २०७४ को दफा ४७(१) अनुसार देहयको विवाद निरुपण गर्ने अधिकार अन्तर्गत र त्यस्तै दफा ४७ (२) अनुसार देहयको विवादहरुमा मेल-मिलापको…
Read More...

एक युवा पाँच बिरुवा अभियानको शुरूवात महिलाको उत्साहजनक सहभागीता

कपिलवस्तु , असार २२कपिलवस्तु नगरपालिकाको तौलिहवा बजार क्षेत्र सुन्दर तथा हराभरा बनाउन एक युवा पाँच बिरुवा अभियानको शुरूवात भएको छ । तौलिहवामा बजार क्षेत्रमा पर्ने हुलाकी राजमार्गको…
Read More...

पहिलो पटक धान महोत्सव राजा शुद्दोधनले कपिलवस्तुमा मनाएको इतिहास छ – बलदेव

कपिलवस्तु , असार १५२१ औ धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र ) ले धान रोपाइ कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम मायादेवी गाउँपालिका वडा नं. १ स्थित…
Read More...

कृष्णनगरले ल्यायो ७१ कराेड ४० लाख ३६ हजारको बजेट

कृष्णनगर , असार १०कपिलवस्तुको कृष्णनगर नगरपालिकाले ७१ करोड ४० लाख ३६ हजार बजेट ल्याएको छ । आज १२ औँ नगर सभाबाट उक्त बजेट प्रस्तुत गरिएको हो। नगर उप-प्रमुख आरतीदेबि चौधरीले बजेट…
Read More...

बुद्धभुमीको प्रेमनगरमा नि:शुल्क स्वास्थ्य शिविर

कपिलवस्तु , असार ६बुद्धभुमी नगरपालिका वडा न. ५ को प्रेमनगर चोकमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युनिटि हेल्थ क्लिनिकको सहयोग तथा युवा नेता तथा समाजसेवी रबिन्द्र ठाकुर (रबि)…
Read More...

नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्धा दायर गरेको छ…
Read More...

१० जना नेपाली हज तिर्थ यात्री साउदी राजाको निमंत्र्नामा मक्का प्रस्थान

शहबाज खान , कपिलवस्तुनेपालका लागि साउदी अरबका राजदूत साद बिन नासेर अबु हैमदले यस हिजरी वर्ष १४४५ को हजका लागि साउदी राजा सलमान बिन अब्दुलअजिजको विशिष्ट अतिथिको रूपमा १० जना नेपाली…
Read More...