Browsing Category
समाचार
जिल्लामै पहिलो पटक फरक शैलिमा अवधी संस्कृति संरक्षण कार्यक्रम
बिजय पौडेल कपिलवस्तु , जेठ २०जिल्लाको कृष्णनगर नगरपालिकामा निकै फरक र रचनात्मक शैलीमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ। परमपरागत भेषभुसामा शुसज्जित स्थानीय कलाकारहरुको!-->…
Read More...
Read More...
गृहमन्त्री र साउदी राजदुत हजयात्री संग एयरपोर्टमा
काठमाडौं – नेपालका लागि साउदी अरबका राजदूत साद बिन नासेर अबु हैमेदले मे १५ तारिखमा साझ नेपाली हज अनुष्ठान गर्न तीर्थयात्रीहरूको पहिलो समूहलाई बिदाइ गरेका छन् ।
राजदूत अबु हैमदले!-->!-->!-->…
Read More...
Read More...
जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम
उत्तमकुमार थापा , बझाङदलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।
बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु!-->!-->!-->…
Read More...
Read More...
अस्पतालमा चाहिने उपकरण र दक्ष डाक्टर उपलब्ध गराउन आफुले सक्दो सहयोग र पहल गर्ने – अध्यक्ष ओलि
बिजय पौडेल एस एम न्युज , बैशाख २६नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कपिलवस्तुको विजयनगर गाउँपालिका नव निर्मित १५ शैयाको आधारभुत अस्पतालको बुधवार उद्घाटन!-->…
Read More...
Read More...
मिश्रको सकुशल उद्धार मुख्य आरोपित सहित ६ अपहरणकारी पक्राउ
कपिलवस्तु , बैशाख १३अपहरणमा परेका ब्यक्तिको बुटवलबाट सकुशल उद्धार गरिएको छ । अपहरणको आठ घन्टापछि ति ब्यक्तिको उद्धार गरिएको हो । बुधबार दिउँसो कपिलवस्तु नगरपालिका वडा नं. - ४ मलपरवाका!-->…
Read More...
Read More...
शिक्षामा सिमान्तकृत समुदायको पहुँच अभिबृद्धिका लागि कचहरी नाटक
कपिलवस्तु , बैशाख १३नयाँ शैक्षिक शत्रको सुरुवात संगै शिक्षामा सिमान्तकृत समुदायको पहुँच अभिबृद्धिका लागि सनशाईन सामाजिक बिकास संस्था कपिलवस्तुले गाउँ गाउँमा कचहरी नाटक प्रदर्शन गर्ने!-->…
Read More...
Read More...
स्वयम सेवकको लागि ५ दिने कचहरी नाटक तालिम
कपिलवस्तु , बैशाख ९सिमान्तकृत समुदायको शिक्षामा पहुँच अभिबृद्धिका लागि कचहरी नाटक तालिम । स्थानिय स्वयम सेवकहरुको लागि संचालन गरिएको ५ दिने कचहरी नाटक तालिम शनिवार समपन्न भएको छ ।
द!-->!-->!-->…
Read More...
Read More...
आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीहरुलाई मार्गदर्शन अभिमखीकरण
शत्रुघन खरविन्दकपिलवस्तु , बैशाख ६आत्महत्या रोकथाम सम्बन्धी कपिलवस्तुका संचारकर्मीहरुलाई मार्गदर्शन अभिमखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । “विभेद रहित समतामूलक समाज” भन्ने नारा सहित!-->…
Read More...
Read More...
देश बनाउन युवाहरु अगाडि आउन जरुरी : विक्रम सिंह थापा
कपिलवस्तु , चैत्र ३०देश बनाउनको लागि युवाहरु अगाडि आउन जरुरी रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं शान्ति सुरक्षा र अनुशासन प्रमुख तथा नेपाल सरकारका पुर्व एसएसपी विक्रम सिंह!-->…
Read More...
Read More...
सनशाईन संस्थाद्धारा बिद्यालय तथा समुदाय सबलीकरणको लागी एक दिने स्वयम सेवक तालिम
कपिलवस्तु , चैत्र २९सनशाईन संस्थाद्धारा बिद्यालय तथा समुदाय सबलीकरणको लागी एक दिने स्वयम सेवक तालिम आज सम्पन्न गरेको छ ।
द एसिया फाउण्डेशन नेपाल द्धारा कार्यन्वयनमा रहेको यू एस ए आई!-->!-->!-->…
Read More...
Read More...