Browsing Category
News
सप्तरीमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव अरुण कुमार मण्डल द्वारा कोभिड १९ को…
नबिन यादब , श्रावण २४
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा शनिवार मास्क र साबुन वितरण गरिएको छ ।
नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
खप्तड छान्नामा NEEDS नेपालद्वारा घरवाइरीङ तालीम सञ्चालन हुदै,
उत्तम कुमार थापा , बझाङ
बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा घर वाईरीङ तालीम सञ्चालन हुने भएको छ ।
स्थानीय तह खप्तड छान्ना गाउँपालीकामा तीन महिने घर वाईरीङ तालिम!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सरुवा भएका सशस्त्र प्रहरीका नायब उपरीक्षक एवं नायब निरीक्षक को मदरसा संघ द्वारा बिदाइ
शहबाज खान , कपिलवस्तुसशस्त्र प्रहरी बल नेपाल न• ३९ गुल्म हे. क्वा. (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी!-->!-->!-->!-->!-->…
Read More...
Read More...
दुबई बाट उडेको बिमान भारतको केरलमा दुर्घटना उद्धार कार्य जारी
काठमाडौं , श्रावण २३दुबई बाट उडेको Al express IX 1344 को बिमान भारतको केरल राज्य स्थित कोझिकोडा एयरपोर्टमा दुर्घटना ग्रस्त भएको छ । उक्त बिमान शुक्रवार साझ ८- ९ बजे!-->!-->!-->…
Read More...
Read More...
सप्तरीको आइसोलेशन सेन्टरमा सप्तरी युथ नेपालको सहयोग
नबिन यादब , श्रावण २३
सप्तरी जिल्लाको राजविराज स्थित साइकृष्णा आइसोलेसन व्यवस्थापन पक्षको लपरबाही को आलोचना भइरहेकै बेला सप्तरी युथ नेपालले आइसोलेसन ब्यवस्थित बनाउनको लागि!-->!-->!-->!-->!-->…
Read More...
Read More...
गुल्मीको कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाटमा एक पुरुष मृत अवस्थामा फेला ।
अमृत भट्टराई , बिहादी,पर्वत । गुल्मीको जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ पुर्तिघाट निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा आफ्नै घर नजिकै फेला परेका छन् ।!-->!-->!-->…
Read More...
Read More...
पन्छी प्रोडक्सन हाउसको अडियो गित ” मुटु मा तिमि छौ ” सार्बजनिक
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाका गजलकार सुरज सिंह द्वारा लिखित गित " मुटुमा तिमि छौ " को अडियो सार्बजनिक भएको छ । यस गितलाइ स्वर पंकज ओझा ले दिएका छन् भने संगीत!-->!-->!-->…
Read More...
Read More...
लकडाउनको बिक्लप नखोजे देशमा भीषम परिस्थिति उत्पन्न हुन सक्ने खतरा
कोरोना संक्रमण रोक्न भन्दै जारी गरिएको लकडाउनले आम मानिसको दैनिकी नराम्ररी बिथोलिएको छ । स्थानीय सँग संक्रमणको भय भन्दा लकडाउनले खोसिएको गाँसको चिन्ता अत्यधिक रहेको छ।
!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
म लगायतका साथीहरू नि: शर्त अध्यक्ष कमरेड प्रचण्ड को साथमा छौँ ।
केही जुनियर लाई मन्त्री र पार्टीमा पदोन्नति गरेको कुरा सत्य हो । निरन्तर साथ , सहयोग गर्नेहरु अपमानित भएकै हुन।यस्ता विषयहरुका आन्तरिक समिक्षा हुनुपर्छ । तर यसैलाई आधार!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सप्तरीमा ५ स्वास्थ्यकर्मी संगै थप १८ जनामा कोरोना पुष्टी संक्रमितको कुल संख्या ५५७ पुग्यो।
नबिन यादव , श्रावण २३
आज सप्तरीमा थप पाँच जना स्वास्थ्यकर्मी संगै १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।स्वास्थ्यकर्मीहरूमा संक्रमित देखिए पछि आज बिहानदेखि अस्पतालमा!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...