Browsing Category

राजनीति

योगी आदित्यनाथ नेपालमा राजतन्त्रको पक्षमा छैननः शेरबहादुर देउवा

शेरबहादुर देउवाले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे केही दिनअघि दिएको अभिव्यक्तिलाई खण्डन गरेका छन्।
Read More...

अबको एजेन्डा समाजवादी क्रान्ति: खनाल

बैठकलाई सम्बोधन गर्दै चक्रपाणी खनाल ‘बलदेव’ ले समाजवादी क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी माओवादीकै रहेको बताएका छन।
Read More...

संघीयता खारेजी र राष्ट्रियताको पक्षमा जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन सुरु

संघीय संरचना खारेज गर्दै एकात्मक शासन प्रणालीमा फर्किनुपर्ने जनमोर्चाको प्रमुख माग रहेकाे छ।
Read More...

हरि ढकालले चितवनमा सुनाए लामिछानेको ‘अन्तिम इच्छा’

“यो देशका किसानको अनुहारमा हाँसो ल्याउनु, युवाको विदेश पलायन रोकी स्वदेशमै रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा रहेकाे बताएका छन ।
Read More...

प्रधानमन्त्री ओलीकाे नयाँ नारा – ‘समृद्ध विश्व, सुखी मानवजाति’

एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा सम्बोधन गर्दै मानव जाति विनाशको खतरा बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
Read More...

सांसद सोबिता गौतमद्वारा गृहमन्त्रीको राजीनामा माग

सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्।
Read More...

नेपाली कांग्रेस सन्धिखर्कको पालिका सम्मेलन: गणतान्त्रिक हिन्दुराज्यको माग

पालिका सम्मेलनले नेपाललाई लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दुराज्य बनाउनु पर्ने माग अघि सारेको छ।
Read More...

डा. बाबुराम भट्टराई: ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली अबको आवश्यकता’

डा. बाबुराम भट्टराईले नेपालको अर्थ–राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।
Read More...