Browsing Category
समाचार
कैलालीमा विदेशी नागरिकको अवैध बसोबास : प्रशासनको निर्देशन अटेर
भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका नागरिकहरू जंगल क्षेत्रमा अर्धनग्न रूपमा बस्ने, खानपान गर्ने, नाचगान गर्ने लगायतका गतिविधि गरिरहेको प्रशासनले जनाएको छ।
Read More...
Read More...
मुक्तिनाथ मन्दिरको कोषमा ९ करोड ६९ लाखभन्दा बढी मौज्दात
हिन्दू तथा बौद्धमार्गीहरूको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको कोषमा ९ करोड ६९ लाख १५ हजार ४१ रुपैयाँ मौज्दात रहेको छ।
Read More...
Read More...
एमसीसीका केहि कार्यक्रमहरु अगाडि बढाउन अनुमति
गत फागुन २ गते एमसीसीले नेपाल सरकारलाई इमेलमार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो।
Read More...
Read More...
देशभर कतै बदली, कतै वर्षा त कतै हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा विविध परिवर्तन देखिएको छ।
Read More...
Read More...
तराई मधेशका दुई प्रभावशाली दल जनमत–नाउपाबीच पार्टी एकीकरण हुँदै
डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुन लागेको हो ।
Read More...
Read More...
म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड
सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्।
Read More...
Read More...
आगामी तीन दिन मौसम बदली हुने
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले पहाडी तथा उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Read More...
Read More...
सिंगापुरविरुद्ध नेपालकाे ऐतिहासिक जित
पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो
Read More...
Read More...
योगी आदित्यनाथसँग नेपाली नेताहरूको भेटघाटले बढायो राजनीतिक तरंग
काठमाडौंमा आयोजित राजावादी प्रदर्शनमा योगीको फोटो बोकेका प्रदीपविक्रम राणा नेपाल प्रहरीले खोजी गरिरहेको अवस्थामा भारततर्फ भागेको बताइएको छ।
Read More...
Read More...