Browsing Category
News
विजयनगर नाकामा कस कसको संरक्षणमा हुदैछ तस्करी ??
शहबाज खान , मंसिर १५ , कपिलवस्तु
यस जिल्लाको विजयनगर गाउपालिकाका खुल्ला सीमा नाका मा कस कसको संरक्षणमा तस्करी हुदैछ? आखिर किन रुक्दैन यो कालो धन्धा ? के छन् खास कारण!-->!-->!-->!-->!-->…
Read More...
Read More...
शुद्धोधन गाउँपालिका वडा नं.१ मा बर्थिङ्ग सेन्टर संचालन
रामु यादव, मंसिर १४, कपिलवस्तु
शुद्धोधन गाउंपालिका वडा नं. १ अन्तर्गत रहेको पतरिया स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन मा आएको छ ।
आइतबार एक कार्यक्रमका!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पर्वतको रानीपानीमा रण बहादुर आलेको नेतृत्वमा १५ सदस्य तरुण दल समिति गठन ।
अमृत भट्टराई , मंसिर १५, विहादी, पर्वत
नेपाल तरुण दल बिहादी गाउँपालिका ले वडास्तरीय अधिवेशन रानीपानीमा सम्पन्न गरेको छ ।
शनिबार बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्ज मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम सम्पन्न
धनी राम काेरी,
कपिलवस्तु , १४ मंसिर
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ ।
हाम्रो!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बिकासका धराेहर मल्ल राजनितीमा अाउने रङ्ग
उत्तम कुमार थापा , बझाङबझाङ जिल्ला घर भएका मल्ल बिगत लामो समय देखि बिकासमा लागि रहनुभएकाे छ ।
उहाँले काठमाडौ छाेडेर सुदुरपश्चिमकाे बिकट जिल्ला भनेर चिनिने बझाङ!-->!-->!-->!-->!-->…
Read More...
Read More...
अबैध रुपमा नेपालमा भित्र्याउदै गरेको माछा सहित १० थान साइकल कपिलवस्तु प्रहरीको नियन्त्रणमा
१३ मङ्सिर,
प्रभु नाथ गुप्ता,
कपिलवस्तुवस्तु ।
अबैध रुपमा नेपालमा भित्र्याउदै गरेको माङगुर जातको माछा सहित साइकल कपिलवस्तु प्रहरी ले नियन्त्रण मा लिएको जनाएको छ ।!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बाल कुपोषणबाट मुक्त हुन सम्बद्ध सबै गम्भीर बन्नौं !
लोकनारायाण
मंसिर १३,
सुबेदी आज कुपोषण एउटा गम्भीरता अन्तर्राष्ट्रिय समस्या र ठूलो चिन्ताको बिषय बनेको छ । बिश्व बैंकले त यसको तुलना ‘ब्ल्याक डेथ’ नाम को महामारी!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
त्रिवेणी गाउपालिका मा याेजना सम्झौता को बारेमा वडा वडा अभिमुखिकरण
मंसिर १२,
राेल्पा,राेल्पाकाेे त्रिवेणी गाउँपालिका बाट वडास्तर मा बिनियाेजित भएका याेजनाहरु काे सम्झौता तथा अनुगमन कार्यक्रम सन्चालन भईरहेकाे छ ।
त्रिवेणी!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
साधुसन्तलाई कम्बल बितरण गरी नेपाल बिश्व हिन्दु महासंघले मनायो आफ्नो चौथो स्थापना दिवस।
कमलेश चन्द्र गुप्ता , कपिलबस्तु
नेपाल बिश्व हिन्दु महासंघ ले आज आफ्नो चौथो स्थापना दिवस मनाएको छ। कपिलबस्तु कार्य समितिले आज साधुसन्त लाई कम्बल बितरण गरी अलग तरीका!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु मा अवैध खसी (बोका ) बरामद
धनी राम काेरी , कपिलवस्तु , १२ मंसिरकपिलवस्तु जिल्ला काे शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवा दाेहनी स्थित भारत बाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको!-->!-->!-->…
Read More...
Read More...