Browsing Category
News
तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठान द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त
कृष्णनगर, कपिलवस्तु, जेष्ठ ११रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ तत्कालीन समाजवादी पार्टी प्रदेश!-->!-->!-->…
Read More...
Read More...
भारतबाट फर्किने क्रममा नेपाली युवकको बाटोमै मृत्यु
जेठ ११ , कपिलवस्तु ,भारतको गुजरातबाट घर फर्कने क्रममा आज नेपाली युवकको नेपाल प्रवेश गर्न नपाउदै बाटोमै मृत्यु भएको छ । बसमा यात्रामा रहेका युवक अर्घाखाँचीको जिल्लाको रहेको!-->!-->!-->…
Read More...
Read More...
तैबा हॉस्पिटललाइ निशुल्क ५० बेडको आयसुलेशन बनाउन कपिलवस्तु प्रशासनलाई हस्तान्तरण
सुरेश कुमार पाण्डे,जेष्ठ १०कपिलवस्तु - तैबा हॉस्पिटल कपिलवस्तुको संचालक फैजाल खानले ५० बेडको तैबा हॉस्पिटललाइ आयसुलेशन बनाएर हॉस्पिटलमा भएको सम्पुर्ण बस्तुहरु निशुल्क प्रयोग!-->!-->!-->…
Read More...
Read More...
सरकार सँगसँगै हामी सञ्चारकर्मी पनि चुकेका छौँ आफ्नो जिम्मेवारी पुरा गर्न
✍️ निरहु यादव
लकडाउन बड्यो ठिकै छ कोरोनाबाट बच्ने उत्तम उपाय हो । ५० दिन बितिसक्यो लकडाउनको , प्रहरी ,पत्रकार स्वस्थ्यकर्मी लगायत कोरोना संक्रमितको संख्या ४८७ पुग्दै!-->!-->!-->!-->!-->…
Read More...
Read More...
हालको कठिन अबस्थामा सरकारले गरेको कामकार्बाही र नेपालको अखण्डता विरुद्धमा भारतीय मिडियाले गरेको…
सुबिन बिश्वकर्मा/ इटहरी
राप्रपा निकट युवा संगठनले स्वास्थ्य समाग्री खरिदमा भएको ढिलासुस्ती, अक्षम्य आर्थिक अनियमितता र चलखेल, प्रभावकारी राहत बितरणमा खेल्न नसकेको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
जागृतिद्धारा नवलपुरका ७ ठाँउमा करिव २० लाखका मेडिकल सामाग्री हस्तान्तरण
नवलपुर / ७ जेठ जागृति बाल तथा युवा सरोकार नेपाल द्धारा कन्नालन स्विजरल्याण्ड द्धारा नवलपुरका १ जिल्ला अस्पताल र ६ पालिकाहरुमा!-->!-->!-->…
Read More...
Read More...
एक लाख जति सहयोग बापत प्राप्त किट खोइ सरकार..? तिवारी
काठमाडौं - नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अभिषेक तिवारीको भनाइ अनुसार अहिले नेपालको विभिन्न ठाउँमा स्वाब संकलन र परिक्षण केन्द्रहरु भएता पनि कीट अभावका कारण स्वाब!-->!-->!-->…
Read More...
Read More...
कोरोनाका कारण तेस्रो ब्यक्तिको मृत्यु भएको समाचार गलत
नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको भनि आएको समाचार गलत रहेको पुष्ठि भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश -५ का सामाजिक विकास!-->!-->!-->…
Read More...
Read More...
तथाकथित राष्ट्रवाद देखाउनका’ लागि सरकारले नक्सा जारी गरेको होइन – प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको " नक्सा जारी गर्ने निर्णय भारतले कब्जा जमाएको नेपाली भुमी फिर्ता ल्याउन गरिएको प्रयास हो भनी बताएका!-->!-->!-->…
Read More...
Read More...
मनकारि घरबेटि जुन दिन मा २ पटक पुग्छन डेरा वला काे काेठा मा र भन्छन केही समस्य भया हामिलाई भन्नू
दोरेन्द्र खड्का ,जेठ ६पुर्याउलि घर बिकट जिल्ला बझाङ ज न पा २ घर भई हाल धनगढीमा बसोबाक गर्दै अाउनु भएका प्रेम बहादुर खड्का। राेजगार केही नभएर पनि ज्यला मजदुर गरि आफ्नो सीप!-->!-->!-->…
Read More...
Read More...