Browsing Category

आर्थिक

लुकाई राखेको २३ लाख बराबरको लत्ताकपडा बरामद

भारतबाट अवैधरुपले ल्याएर लुकाई छिपाई गोदाममा राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले छापा मारेको थियो ।
Read More...

बैंकहरूले असारमा पनि घटाए ब्याजदर

ब्याजदरमा आएको यो गिरावटले ग्राहकहरूलाई कम प्रतिफलको सामना गर्नुपर्ने भए पनि बैंकहरूको तरलता व्यवस्थापनका लागि फाइदाजनक हुनसक्छ।
Read More...

नेपालबाट भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

नेपालले भारतको हरियाणा र बिहार राज्यमा क्रमशः २०० मेगावाट र ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ।
Read More...

लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट असार १ गते सार्वजनिक हुने

पछिल्लो चालू वर्षमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको बजेटको आकार केही घटाएर ल्याउने तयारी गरेको छ।
Read More...

कालोधन रोक्न घरजग्गा कारोबारमा गरिएकाे कडाइ १ हप्तामा उल्टियाे

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फाराम अनिवार्यता हटाइएको हाे।
Read More...

५ लाख भारतीय रुपैयाँसहित नेपाल प्रवेश गर्ने दुई जना पक्राउ

गाडी जाँच गर्दा ५ सय दरका ६ सय थान र २ सय दरका एक हजार थान नोटसहित जम्मा ५ लाख भारतीय रुपैयाँ फेला परेको हो।
Read More...

वैदेशिक रोजगारीका नाममा युएईमा १० महिनामै २६१ नेपालीको मृत्यु

युएई मात्र होइन, खाडी मुलुकहरूमा नेपाली कामदारका मृत्यु संख्या उच्च देखिनु चिन्ताको विषय हो। यो तथ्यांकले अब श्रम नीतिमा पुनरावलोकन गर्न जरुरी रहेको संकेत दिएको छ।
Read More...

सरकारको नयाँ बजेट : शिक्षा मन्त्रालय अगाडि, महिला मन्त्रालय सबैभन्दा पछि

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
Read More...