Browsing Category

राजनीति

मायादेवी गाउँपालिकामा योग्य कर्मचारी वेवास्ता गर्दै निमित्त प्रमुख : तेली

आफ्नो नजिकका कर्मचारीहरूलाई राम्रो पदमा राख्दै अन्य योग्य कर्मचारीहरूलाई वेवास्ता गरेको आरोप लाग्दै आएको छ ।
Read More...

मायादेवी गाउँपालिकामा निमित्त प्रमुख तेलीको कार्यशैली माथी कर्मचारीहरुनै पिडित ।

पालिकामा बढ्दो असन्तुष्टि तथा मनोवैज्ञानिक तनावका कारण कर्मचारीहरूको मनोबल कमजोर हुँदै गएको छ ।
Read More...

सत्तारूढ दलका कार्यकर्तालाई बधाई: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि सरकार र सत्तारूढ दलहरू प्रति कडा असन्तुष्टि जनाएका छन्।
Read More...

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा स्वीकृत

यसअघि मन्त्रिपरिषदबाट सिफारिस गरिएका पाँच अध्यादेश मध्ये चार वटा मात्र स्वीकृत गर्नुभएको थियो ।
Read More...

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुरक बजेट नल्याउने: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएकाे छ ।
Read More...

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
Read More...

नेपाल-भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु

सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधिहरू, भारतीय सीमा सुरक्षा बल (एसएसबी), र स्थानीयवासीको उपस्थितिमा सम्पन्न भइरहेको छ।
Read More...